Eakantama || Chetan Raj Karki || Official lyrics video || एकान्तमा || चे...



सम्झिन्छु पुराना दिन्हरु कल्पिन्छु बितेका पल्हरु
कती गार्हो छ, सम्झाउन मनलाई कती सजिलो छ,
बिर्सिइदेउ भन्नलाई
सम्झिन्छु पुराना दिन्हरु, कल्पिन्छु बितेका पल्हरु
हिजो जस्तै लाग्छ हास्दै खेलेको हो,
अस्ती जस्तै लाग्छ सँगइ नाचेको हो
हेर त्यो डाँडा हासेकोसुनन यो हावाले बोलेको
सम्झी सम्झी म तिमीलाई ,
यही ठाउँलाई नियाल्छु
तिम्रै समझनामा सधै एक्लाई टोलौछु
सम्झिन्छु पुराना दिन्हरु कल्पिन्छु बितेका पल्हरु
बर्षाउ बित्यो समय कती छिटो ढल्यो
अब भन्नलाई नि केही छैन
बुझ्नुलाई नि केही रहेन
हाम्रो मिलन हुनु नै थिएन
समयले हामीलाई साथै दिएन
सम्झी सम्झी म तिमीलाई ,
यही ठाउँलाई नियाल्छु
तिम्रै समझनामा सधै एक्लाई टोलौछु
सम्झिन्छु पुराना दिन्हरु कल्पिन्छु बितेका पल्हरु

Camper hunt day 2 school bus conversion plan



just realized that our family has reached 500k today, congratulations and most welcome chetanvlogs lovers, i will definitely try my best to put in more effort and hard work in upcoming vlogs not promising but will try my best ...regards and respect and plz follow me in Instagram too thanks again, https://www.instagram.com/chetanvlogs/

Artists of the Month

Timi Ra Ma (DixitaKarki) PapaPugu Song

Timi Ra Ma #dixitakarki #Chetanvlogs #papapugu