Hello I am a musician and a vlogger on YouTube so check me there as well I am a recordist and I own a recording studio in pulchowk lalitpur near Radio Kantipur Call me if you have some music and video related works for me at viber/whatsapp/ +977-9813326062/chetan karki e-mail born2burnmusic@gmail.com c85t19n@yahoo.com
Eakantama || Chetan Raj Karki || Official lyrics video || एकान्तमा || चे...
सम्झिन्छु पुराना दिन्हरु कल्पिन्छु बितेका पल्हरु
कती गार्हो छ, सम्झाउन मनलाई कती सजिलो छ,
बिर्सिइदेउ भन्नलाई
सम्झिन्छु पुराना दिन्हरु, कल्पिन्छु बितेका पल्हरु
हिजो जस्तै लाग्छ हास्दै खेलेको हो,
अस्ती जस्तै लाग्छ सँगइ नाचेको हो
हेर त्यो डाँडा हासेकोसुनन यो हावाले बोलेको
सम्झी सम्झी म तिमीलाई ,
यही ठाउँलाई नियाल्छु
तिम्रै समझनामा सधै एक्लाई टोलौछु
सम्झिन्छु पुराना दिन्हरु कल्पिन्छु बितेका पल्हरु
बर्षाउ बित्यो समय कती छिटो ढल्यो
अब भन्नलाई नि केही छैन
बुझ्नुलाई नि केही रहेन
हाम्रो मिलन हुनु नै थिएन
समयले हामीलाई साथै दिएन
सम्झी सम्झी म तिमीलाई ,
यही ठाउँलाई नियाल्छु
तिम्रै समझनामा सधै एक्लाई टोलौछु
सम्झिन्छु पुराना दिन्हरु कल्पिन्छु बितेका पल्हरु
Subscribe to:
Post Comments (Atom)
Artists of the Month
-
this program is in the happiness of 12k subscribers thanks you so much all for your great love and supports you guys really build my stre...
-
#SarunaKhadka #Nikenlimbu #james #Sametnu || #AakashKhadka || New Music Video 2021 #orangestudio || #chetanvlogs
No comments:
Post a Comment